मोनाको कार्य बिभाजन

विकल्प न्यूज/बेनी मंसिर १३ गते । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ । गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल गठन गरी जिम्मेवारी बिभाजन … Continue reading मोनाको कार्य बिभाजन